देशभर थप ३५५३ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ पुष २९ गते १६:३५

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप तीन हजार ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण भएको थियो । जसमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको छ ।
सम्बन्धित
















बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया