वैशाखमै स्थानीय तहको निर्वाचन गर्न गठबन्धन दल सहमत
मेरोन्यूज
२०७८ माघ ४ गते १२:०२

काठमाडौँ । सत्ता गठबन्धन दलहरूद्वारा गठित उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको हो ।
बैठकमा दलका नेताहरूले संविधानअनुसार समयमा स्थानीय निर्वाचन गर्ने सहमत भएका छन् । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदै छ । सो समयअघि नै स्थानीय तहको निर्वाचन गर्नु पर्ने संवैधानिक व्यवस्था रहेअनुसार निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गतेको मिति सिफारिस गरिसकेको छ ।
श्रोतका अनुसार आयोगले सिफारिस गरेको मिति नजिकै सरकारले निर्वाचन मिति तय गर्ने भएको छ ।
सम्बन्धित















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
प्रतिक्रिया