पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा पनि स्थगित
मेरोन्यूज
२०७८ माघ ७ गते १५:३५

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ ।
कोरोना संक्रमणको जोखिम तीब्र बन्दै गएपछि पूर्वाञ्चल विश्वविद्यालयले पनि आफ्नो पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको हो ।
परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले शुक्रबार सूचना निकालेर सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रममा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षा माघ मसान्तसम्म स्थगित गरिएको जानकारी दिएका छन् ।
यसअघि त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयले सबै परीक्षा स्थगित थियो ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया