माअोवादीद्वारा आगामी निर्वाचन र पार्टीका योजनाबारे छलफल
मेरोन्यूज
२०७८ माघ ८ गते १०:११

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय आयोगका अध्यक्ष तथा निवर्तमान स्थायी समिति सदस्यहरुसँग परामर्श गरेका छन् । पार्टी कार्यालय पेरिस डाँडामा आज बिहान बैठक परामर्श बैठक बसेको हो ।
बैठकमा राष्ट्रिय सभा तथा तीनै तहका निर्वाचन, कोरोना भाइरस (कोभिड–१९), पार्टीका आगामी योजना लगायत समसामयिक विषयमा छलफल हुने प्रचण्डका प्रेस सल्लाहकार रमेश मल्लले जानकारी दिए।
सम्बन्धित

















इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया