कोरोना विरुद्धको भेरोसेल दोस्रो मात्रा खोप लगाएका एक पुरुषको मृत्यु
मेरोन्यूज
२०७८ माघ ९ गते १४:२७

कैलाली । कैलालीको कैलाली गाउँपालिका कोरोना विरुद्धको भेरोसेल दोस्रो खोप लगाएका ५३ वर्षीय पुरुषको मृत्यु भएको छ ।
आइतबार कैलाली गाउँपालिकाकै वडा स्वास्थ्य कार्यालयमा उनले दोस्रो खोप लगाएका थिए ।
खोप लगाएको आधा घण्टामा उनको मृत्यु भएको हो । कुनै पनि स्वास्थ्य समस्या नरहेको सोही वडाको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सोही वडा कार्यालयका स्वास्थ्य प्रमुख रमेश रोकायले भेरोसेल दोस्रो मात्रा लगाएको आधा घण्टामा ति पुरुषको मृत्यु भएको जानकारी दिए । ति पुरुषले पहिलो खोप गत मंसिर १३ गते लगाएका थिए ।
सम्बन्धित
















बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया