सुनको मुल्य बढ्यो,तर चाँदीको मुल्य घट्यो
मेरोन्यूज
२०७७ चैत १२ गते १५:०५

काठमाडौं । नेपाली बजारमा (आज) बिहीबार सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार (आज) सुनको मुल्य प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । (हिजो) बुधबार सुन प्रति तोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदी भने बिहिबार प्रतितोला १० रुपैयाँले घटेको छ । (हिजो ) बुधबार १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
















कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया