इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला

इरानको सैन्य टोलीले यदि उसको पावर प्लान्टहरूलाई निशाना बनाइयो भने मध्य पूर्वमा रहेका अमेरिका र इजरायलसँग सम्बन्धित सम्पूर्ण ऊर्जा पूर्वाधारहरूमा आक्रमण गर्ने धम्की दिएको छ।
इरानको ‘खातम अल-अम्बिया’ केन्द्रीय कमान्डका प्रवक्ता इब्राहिम जोल्फगारीले इरानले अमेरिका र इजरायलसँग जोडिएका डिसालिनेशन प्लान्ट (नुनिलो पानीलाई पिउने योग्य बनाउने केन्द्र) र सूचना प्रविधि पूर्वाधारहरूमा पनि आक्रमण गर्ने बताएका छन्।
ट्रम्पले यदि इरानले ४८ घण्टाभित्र हर्मुज जलडमरूमध्य पुन: नखोलेमा इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्की दिएपछि यो चेतावनी आएको हो।
यसैबीच, फार्स न्युज एजेन्सीले इरानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका दिवंगत प्रमुख अली लारिजानीको भनाइ उद्धृत गर्दै उल्लेख गरेको छ कि, “यदि इरानको विद्युत ग्रिडलाई निशाना बनाइयो भने आधा घण्टाभित्रै सम्पूर्ण क्षेत्र अन्धकारमय हुनेछ।”
















‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया