भारतीय प्रधानमन्त्री मोदी बङ्गलादेशको २ दिने भ्रमणमा
मेरोन्यूज
२०७७ चैत १३ गते १३:५८

बीबीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणको क्रममा आज बङ्गलादेश पुगेका छन्। बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा मोदीले बङ्गलादेशको भ्रमण गरेका हुन्।
कोरोना कहर सुरु भएपछि यो उनको पहिलो विदेश यात्रा पनि हो। मोदीलाई ढाकास्थित विमानस्थलमा प्रधानमन्त्री शेख हसिनाले स्वागत गरिन्।
उनी दिउँसो बङ्गलादेशका विदेश मंत्री एके अब्दुल मोमनसँग भेट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी राष्ट्रिय दिवस कार्यक्रममा सम्मिलित हुनेछन्।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया