खेलौँ होली, रंग घोली, नगरौँ गल्ती माक्स खोली !
मेरोन्यूज
२०७७ चैत १३ गते १८:०१

काठमाडौं । वेलकम एड्भटाइजिङ एण्ड मार्केटिङ प्रालिको प्रांगणमा वेलकम ग्रुपले एक–आपसमा शुभकामना आदानप्रदान गरी फागु पूर्णिमा (होली) मनाएको छ ।
होली पर्व एक विशेष महत्व बोकेको पर्व हो । ‘असत्यमाथि सत्यको विजय’को प्रतीकका रुपमा गृष्म ऋतुको आगमनसँगै होली पूर्णिमाको दिन एक आपसमा विभिन्न रंग खेली यो पर्व मनाइन्छ ।
कोरोना भाइरसले परेको मनोसामाजिक असरले गर्दा, यसपटक पनि मास्क लगाएर होली मनाइएको छ । वेलकम एड्भटाइजिङले वर्तमान परिस्थितिअनुसार सामाजिक दूरी कायम राखेर एक आपसमा शुभकामना आदान प्रदान गर्दै हाेली मनाएको हाे ।
साे अवसरमा वेलकम ग्रुपका संचालक निर्मलराज पौडेलले होलीको शुभकामना दिँदै सरकारले दिएको निर्देशनको पालना गर्दै आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर घर परिवारमै सीमित रही होली मनाउन सुझाव दिए ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया