शिविरमा आँखा परीक्षण गराउँदै वृद्ध
मेरोन्यूज
२०७७ चैत १४ गते ८:४४

नेपाल पत्रकार महासङ्घको ६६औँ स्थापना दिवसको अवसरमा खोटाङको दिक्तेलमा आयोजना गरिएको एक दिने निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविरमा आँखा परीक्षण गराउँदै वृद्ध । पत्रकार महासङ्घ खोटाङ, आँखा उपचार केन्द्र दिक्तेल र ज्येष्ठ नागरिक सङ्घको संयुक्त व्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो । तस्वीर: रासस
सम्बन्धित
















कपिलवस्तुमा खोलामा डुबेर २ जनाको मृत्यु
रवि लामिछाने र प्रभु साहबीच भेटवार्ता
एमाले सचिवालय बैठक जारी
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया