मंगलबार, वैशाख ८, २०८३

रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन

मेरोन्यूज २०८३ वैशाख ८ गते १५:२१

काठमाडौ । गृहमन्त्री सुधन गुरुङ मंगलबार दिउँसो बूढानीलकण्ठ पुगेका छन् ।

Advertisement
NiccNicc

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न गुरुङ बूढानीलकण्ठस्थित उनको निवास गएका हुन् ।

सम्पत्ति शुद्धीकरणको कसुर भोगिरहेका व्यापारी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा कम्पनीको संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री अहिले विवादमा परेका छन् ।यही विषयलाई लिएर अहिले उनीमाथि चाैतर्फी प्रश्न उठिरहेका छन् । साथै राजीनामा गर्न दवाब पनि आइरहेकाे छ ।

प्रतिक्रिया