नेपाललाई बङ्गलादेशसित जित्नैपर्ने दबाब
मेरोन्यूज
२०७७ चैत १४ गते १४:०२

काठमाडौं । त्रिदेशीय कप फुटबलअन्तर्गत आज नेपाल बङ्गलादेशसित भिड्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने बङ्गलादेशविरुद्धको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ । आजको खेल नेपालका लागि महत्वपुर्ण छ । फाइलमा प्रवेश गर्नका लागि बङ्गलादेशसँग नेपालले कम्तीमा बराबरी खेल्नुपर्नेछ । बङ्गलादेश भने यसअघि नै त्रिदेशीय कपको फाइनलमा प्रवेश गरिसकेको छ ।
बङ्गलादेशले कीर्गिस्तानलाई एक शून्य गोलले पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । बङ्गलादेशले दुई गोल अन्तरले जितेको अवस्थामा भने नेपालको फाइनल यात्रा समाप्त हुनेछ ।
सम्बन्धित


















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
सल्यानमा जन्ती बोकेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया