आइतबार, वैशाख ६, २०८३

लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय

मेरोन्यूज २०८३ वैशाख ३ गते १४:०६

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा अन्तर्गतका १० विषयगतमध्ये ८ वटा समितिमा सभापतिका उम्मेदवार टुंग्याउँदै लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय गरेको हो।

संसदीय समितिका सभापतिहरूका लागि आजै मनोनयन दर्ताको समय तोकिएको छ।

प्रतिक्रिया