काठमाडौंमा मेलम्चीको पानी ल्याएको जस यो सरकारले मात्र लिन मिल्दैन : सांसद केसी
मेरोन्यूज
२०७७ चैत १८ गते १४:५६

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी काठमाडौं ल्याएको जस अहिलेको सरकारले मात्र लिन नमिल्ने बताएका छन् । आज प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना ३० वर्षअघि नै कांग्रेसका तत्कालिन नेता कृष्णप्रसाद भट्टराईले देखेको बताएका हुन् ।
‘हाम्रा सन्त नेता भट्टराईले जुन सपना देख्नुभएको थियो ‘त्यो काकाकुल अवस्थाबाट कसरी काठमाडौंबासीलाई खानेपानी उपलब्ध गराउन सकिन्छ भनेर ३० वर्षअघि उहाँले सपना देख्नुभयो, अहिले पानी आयो, यो सबैका लागि खुशीको कुरा हो’ उनले भने ।
सम्बन्धित













आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया