चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
मेरोन्यूज
२०८३ वैशाख ५ गते १७:१०

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)ले स्ट्रेट अफ होर्मुज फेरि बन्द गरेको घोषणा गरेसँगै होर्मुज क्षेत्रमा एउटा तेल ट्यांकरमाथि गोली प्रहार गरेको छ ।
युनाइटेड किङ्डम मेरिटाइम ट्रेड अपरेशन्स एजेन्सीले होर्मुज क्षेत्रमा एउटा ट्यांकरमाथि गोली प्रहार भएको रिपोर्ट प्राप्त भएको जनाएको छ। एजेन्सीका अनुसार, “इरानको आइआरजिसीसँग सम्बन्धित” भनिएका दुई गनबोटहरूले आक्रमण गरेका थिए ।
ट्यांकरका कप्तानले ती दुई गनबोटहरूले कुनै रेडियो चेतावनी नदिई सिधै गोली चलाएको बताएका छन्। एजेन्सीले जहाज र त्यसका चालकदल सुरक्षित रहेको पनि जनाएको छ।
आफुहरुले स्ट्रेट अफ होर्मुज खोलेपनि अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेका कारण स्ट्रेट अफ होर्मुज फरी बन्द गर्नुपरेको इरानको भनाइ छ ।
सम्बन्धित
















आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया