पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अनेरास्वीयुको प्रदर्शन (फोटोफिचर)

काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वीयु)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको छ।
गत रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि माधवकुमार नेपाल र झलनाथ खनाल पक्षीय अनेरास्ववियुका नेता(कार्यकर्ताले प्रदर्शन गरेका हुन्।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर, दलालहरू होसियारलगायत प्लेकार्ड बोकेर उनीहरूले बबरमहलस्थित आयल निगम परिसरमा प्रदर्शन गरेका हुन्।
निगमले आइतबार रातिदेखि लागू हुने गरी डिजेल, पट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुईरदुई रुपैयाँले बढाएको छ। यसका साथै, ७२ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नलिए विरोधमा उत्रने उनीहरूले चेतावनी दिएका छन्।





सम्बन्धित
















जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
नेप्सेमा दोहोरो अंकको सुधार
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
प्रतिक्रिया