जुसमा नशालु पदार्थ मिसावट गरी लुटपाट गर्ने एक पक्राउ
मेरोन्यूज
२०७७ चैत २३ गते २०:५३

काठमाडौं । प्रहरीले जुसमा नशालु पदार्थ मिसावट गरी अचेत पारी धनमाल लुटपाट गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ । दुई वर्षदेखि काठमाडौं भक्तपुर र ललितपुरका विभिन्न स्थानमा सर्वसाधारणलाई जुसमा नशालु पदार्थ मिसावट गरी लुटपाट गर्ने कार्यमा संलग्न ३८ वर्षीय अर्जुनबहादुर केसीलाई पक्राउ गरेको हो ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ भई हाल भक्तपुर ढुन्चेपाखा हाइट बस्ने केसीलाई सोमबार सुन्धाराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
सम्बन्धित















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया