कोरोना महामारीका कारण वितरण हुन नसकेको विभूषण चैत २७ गते वितरण गर्ने
मेरोन्यूज
२०७७ चैत २४ गते ११:२९

काठमाडौं । कोरोना महामारीका कारण २०७६ सालमा वितरण हुन नसकेको विभूषण आगामी चैत २७ गते वितरण गर्ने भएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको विभूषण समितिको बैठकले गत वर्ष ४५० जनालाई वितरण हुन नसकेको विभूषण सो वितरण गर्ने निर्णय गरेको हो ।
राष्ट्रपतिबाट मानपदवीमध्ये महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी–२, सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी–७, उज्ज्वल र्कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी–१, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी–९ लगायत वितरण गरिन लागिएको छ ।
गत २०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसार ०७६ असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषण प्रदान गर्ने घोषणा भएपनि सुशोभन कार्यक्रम हुन सकेको थिएन।

सम्बन्धित


















श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनुषामा पुरुषको शव फेला
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया