माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने
मेरोन्यूज
२०७७ चैत २५ गते १२:२७

पोखरा । नेपाल कम्युनिष्ट्र पाट्री (नेकपा) माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।
गण्डकी प्रदेश सरकारमा रहेका दुई मन्त्रीले राजिनामा दिने भएको हो ।
माओवादी संसदीय दलको बुधबार बसेको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापालाई राजीनामा दिन निर्देशन दिएको हो ।
सम्बन्धित

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
आज शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव: हल्का वर्षा र हिमपातको सम्भावना
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
९५५ केजी गाँजासहित दुई जना पक्राउ
प्रतिक्रिया