राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण हुने, तीन घण्टामा रिपोर्ट आउने
मेरोन्यूज
२०७७ चैत २५ गते १७:४७

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन एक्सपर्ट विधिबाट पनि कोरोना परीक्षण गर्ने भएको छ। प्रयोगशालामा यो सेवा बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म जीन एक्सपर्ट विधिबाट परीक्षण गर्ने जनाएको हो ।
प्रयोगशालाबाट आज एक सुचना जारी सूचना गदै यो विधिबाट परीक्षण गरिएको नमुनाको रिपोर्ट तीन घण्टामा आउने जनाएको छ । प्रयोगशालाले छिटो रिपोर्ट चाहिनेहरुका लागि भन्दै यो विधिबाट कोरोना परीक्षण सेवा सुरु गरेको हो।
यो सेवाको प्राप्तिका लागि तुरुन्त उपचार गर्नुपर्ने अवस्था भनि चिकित्सक तथा अस्पतालको सिफारिस अनिवार्य हुनेछु सूचनामा भनिएको छ। यो विधिबाट परीक्षण गर्दा एक हजार शुल्क लाग्ने छ।

सम्बन्धित











प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
आजपा, जनादेश र लघुवित संघर्ष समितिबिच चुनावी तालमेल गर्ने सहमती
बालेनसँग भेटपछि कुलमानले भने -‘ रास्वपासहित एकताकाे संवाद सकारात्मक ‘
नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया