माओवादी केन्द्रले प्रदेश २ का चार सांसदलाई स्पष्टीकरण माग्यो
मेरोन्यूज
२०७७ चैत २८ गते १२:०१

काठमाडौ । नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार सांसदलाई स्पष्टीकरण सोधेको छ । प्रदेश सभामा माओवादी केन्द्रबाट निर्वाचित भएको तर अहिले पार्टी परिवर्तन गरी नेकपा एमालेमा प्रवेश गरेको भन्दै माओवादीले उनिहरुलाई सांसदलाई स्पष्टीकरण सोधेको हो ।
स्पष्टीकरण सोधिने सांसदमा रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, महम्मद समीर र कुन्दन प्रसाद कुशवाहा रहेका छन् । उनिहरुलाई माओवादीले २४ घण्टा भित्र स्पष्टीकरण दिन भनेको छ ।
उक्त स्पष्टीकरण पत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर रहेको छ ।
सम्बन्धित
















सभामुखको निर्वाचन चैत २२ गते
हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया