हेर्नुहोस् अनेरास्ववियुको प्रदर्शनलाई फोटोमा
मेरोन्यूज
२०७७ चैत २९ गते १५:४१

काठमाडौँ । नेकपा एमाले माधव कुमार नेपाल र झलनाथ खनाल निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र बिनाको नक्सा सार्वजनिक गरेको भन्दै विरोध जनाएको छ । प्रतिगामी सरकारको राष्ट्रघाती कदम भन्दै उनीहरुले माइतिघर मण्डलामा प्रर्दशन गरेका हुन् । सरकारले २०७६ सालको विभुषणमा नयाँ नक्सा भएको पदक वितणर नगरेको भन्दै विरोध भइरहेको छ ।
अनेरास्ववीयूको प्रदर्शनलाई फोटोमा हेर्नुहोस् ।




सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया