सुन्दरहरैंचामा टिपर ठक्करबाट एक महिलाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख १ गते १२:१२

मोरङ । मोरङमा बुधबार बिहान टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मोरङ सुन्दरहरैंचा ७ की ६५ वर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १-०२-००१ ख ८५३० नम्बरको टिपरले पैदल हिँडिरहेकी मैयालाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङ अनुसार गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा ६ बजे मृत्यु छ।
सम्बन्धित
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
प्रतिक्रिया