नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
मेरोन्यूज
२०८२ चैत १ गते १७:११

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिकतर्फका नाै जना सांसदको नाम टुंगो लगाएको छ ।
नेकपा संयोजक दाहाल र सहसंयोजक माधवकुमार नेपालले समानुपातिक अन्तिम सूची टुंग्याएका हुन् ।
जसअनुसार पार्टीले समानुपातिकमा खसआर्यबाट प्रमेश हमाल, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमार बुढा, अपांगताबाट प्रेम बयककाे नाम चयन गरेकाे छ ।
यस्तै, महिला बलावती शर्मा, मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक, गणेश विश्वकर्मा र थारु समूहबाट निराशा चौधरी डगौराकाे नाम सिफारिस गरेकाे छ ।
सम्बन्धित


















निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छः अध्यक्ष ढकाल
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
इन्धनको मूल्यवृद्धिले जिल्लाका १२५ ठेक्का रोकिन सक्ने
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
प्रतिक्रिया