पछिल्लो २४ घण्टामा थपिए ५३४ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख २ गते १७:१९

काठमाडौं । पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ५८८ जनामा गरिएको पीसीआर परीक्षण ५३४ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । भने पछिल्लो २४ घण्टामै १५७ जना कोरोना निको भएका छन् ।
सम्बन्धित
















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया