रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
मेरोन्यूज
२०८३ वैशाख १७ गते १६:३९

काठमाडाैं । रोल्पामा बोलेरो जिप दुर्घटना भएकाे छ ।
जिल्लाकाे थवाङ गाउँपालिका १ जलजलामा मेला भर्न गएकाहरू चढेको लु१ज ४१६७ नम्बरको जिप दुर्घटना भएको हाे ।
प्रहरीका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन्। जसमध्ये १५ जनाको अवस्था गम्भीर छ।
जिप सडकबाट करिब ८ सय मिटर तल खसेको छ । घाइतेहरूको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
सन नेपाल लाइफको सहकार्यमा छैटौँ इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुँदै
Unorganized settlers being evacuated from Balkhu and Banshighat areas
श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा कामको घोषणा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया