नक्कली सुनको कारोबार गरेको अभियोगमा धादिङ तिपलिङ्गका एक पक्राउ
मेरोन्यूज
२०७८ वैशाख २ गते १८:०६

काठमाडौं । नक्कली सुनको कारोबार गरेको अभियोगमा एक जना बनस्थलीबाट पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखालेको धादिङ रुबीभ्याली गाउँपालिका-१ तिपलिङ्ग घर भई हाल काठमाडौं टोखा नगरपालिका-३ बस्ने २२ बर्षीय ईमरान, पन्तलाल तामाङ भन्ने रबिन्द्र थापा तामाङलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङले विभिन्न ब्यक्तिहरुलाई फलाममा सुनको जलप लगाएको पाता दिई सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेको सूचनाको अधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा पक्राउ गरेको हो ।
तामाङ उपर थप अनुसन्धानका लागि महानगरीय प्रहरी परीसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
सम्बन्धित















यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
प्रतिक्रिया