आगामी सोमबार र मंगलबार भिटामिन ए र जुकाको औषधी खुवाइदै (सूचनासहित)
मेरोन्यूज
२०७८ वैशाख ४ गते ८:४०

काठमाडौं । सरकारले आगामी सोमबार र मंगलबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने भएको छ ।
ती दुई दिन ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको ओषधी खुवाउने जनाएको छ ।
कोभिड–१९ को संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका उपाय अपनाई आफ्ना बालबालिकालाई नजिकको वितरण केन्द्रमा लगेर भिटामिन ए र जुकाको औषधी खुवाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । (स्वास्थ्य मन्त्रालयको सूचना)

सम्बन्धित
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया