थप ८ सय ४३ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ वैशाख ४ गते १६:२४

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५३३३ वटा नमूनाको पीसीआर परीक्षण गर्दा ७३८ मा संक्रमण पुष्टि भएको हो ।
६७१ जनाको एन्टिजेन परीक्षणमा ७५ मा कोरोना भेदिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामो संक्रमितमध्ये ८९ जना १९ वर्षमुनिका बालबालिका भएको स्वस्थ्य मन्त्रालयले जानकारी दिए।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको हो र कुल मृतक संख्या ३०७५ पुगेको छ ।
सम्बन्धित
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया