तपाइसँग कतारी रियाल छ,यदि छ भने वैशाख २७ अघि नै साट्नु होस्, नभए चल्दैन ?
मेरोन्यूज
२०७८ वैशाख ७ गते १३:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख २७ गतेबाट कतारी रियालको कारोबार बन्द गर्ने भएको छ । बैंकले सुचना प्रकाशित गदै वैशाख २७ गतेअघि नै कतारी रियाल सटही गर्नुपर्ने छ, त्यसपछि कारोबार बन्द हुने जनाएको छ ।
कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोटहरु १ जुलाई अर्थात आगामी असार १७ बाट नयाँ नोट निकाल्ने भएकाले पूराना नोट नचल्ने निणर्य गरेकाले सटहीका लागि समयसिमा तोकिएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

बैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुनसक्ने भन्दै सटहीको लागि सूचना जारी गरेको राष्ट्र बैंकले जनाएको छ । २०७३ चैत्र देखि भारतीय बैंकले १ हजार र ५ सयका भारतीय नोट सटहीमा बन्देज लगाउँदा नेपालीलाई सटहीमा गाहे भएको छ ।
सम्बन्धित









जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो
म्याग्दीमा धान उत्पादन बढ्यो
नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
प्रतिक्रिया