अनिशको ‘चरीले नचायो’ गित सार्वजनिक
मेरोन्यूज
२०७८ वैशाख १२ गते ११:१५

काठमाडौँ । गायक अनिश भण्डारीको ‘चरीले नचायो’ नयाँ गित सार्वजनिक भएको छ । राजन तिमल्सिनाको संगीत रहेको गीतमा पल शाह र गीता ढुंगानाको नितृ रहेको छ ।
लोकपप गीतको भिडियो शान थापाले निर्देशन गरेका छन् । भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँंकन र सुप्रिम पराजुलीको सम्पादन छ ।
भण्डारीको यसअघिको ‘ताली ठोकौँला’ गीत दर्शक श्रोतामाझ लोकप्रिय भएको थियो ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया