नोबेल मेडिकल कलेजमा २ जना कोरोना संक्रमितको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख १५ गते ११:१०
काठमाडौँ । नोबेल मेडिकल कलेज विराटनगरमा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । उनीहरूको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृत्यु हुनेमा मोरङको कटहरी गाउँपालिका २ का ४५ वर्षीय पुरुष र झापाको झापा गाउँपालिका १० का ५५ वर्षीय पुरुष रहेका छन् । मोरङका पुरुषलाई कोरोना पोजेटिभ देखिएपछि वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो ।
यसैगरी झापाका पुरुषलाई १३ गते अस्पताल भर्ना गरिएको थियो ।
सम्बन्धित
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया