सर्वोञ्च अदालतले आजबाट सिमित सेवा प्रदान गर्ने
मेरोन्यूज
२०७८ वैशाख १६ गते १३:५३

काठमाडौँ । सर्वोञ्च अदालतले आजबाट सिमित सेवा प्रदान गर्ने भएको छ । कोरोना महामारीको दोस्रो लहर नेपालममा पनि फैलिएपछि सरकारले आजबाट लागु हु्ने गरी उपत्यकाका तिन जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
यसैलाई मध्ये नजर गर्दैै सर्वोञ्च अदालतले सेवा प्रवाह समित राखेको हो । अदालतले सूचना जारी गर्दै बन्दप्रित्यक्षीकरण सम्बन्धी रिट तथा कोभिडसँग सम्बन्धित र जनस्वास्थसँग सम्बन्धित निवेदनको दर्ता समय विहान ११ बजेदेखी दिउँसो ३ बजेसम्मको लागि तोकेको छ ।
अदालतले बन्दप्रित्यक्षीकरणका निवेदन दिउँसो १ बजे दर्ता भएमा त्यसै दिन र त्यसपछिको समयमा दर्ता भएमा दोस्रो दिन सुनुवाई गर्ने जनाएको छ । अदालबाट हुने सुनुवाईको क्रममा सम्बन्धित मुद्दाका पक्षबाट १र१ जना र कानुन व्यवसायीको तर्फबाट १र१ जना मात्र उपस्थित हुन भनिएको छ ।

सम्बन्धित


















तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया