दीपक मनाङेलाई युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी
मेरोन्यूज
२०७८ वैशाख १६ गते १६:२९

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् ।विस्तारित मन्त्रिपरिषदमा राजिव गुरूङ (दीपक मनाङे)लाई युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी दिएको छ ।
केहीबेरमा सपथग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ । आफूविरूद्ध अविश्वास प्रस्ताव आइरहेका बेला मुख्यमन्त्री गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
सम्बन्धित















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चैत्र शुक्ल पक्ष: आज चैते दसैँको घटस्थापना
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
प्रतिक्रिया