डा.बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको सफलतापुर्वक शल्यक्रिया
मेरोन्यूज
२०७८ वैशाख १७ गते १९:२९

काठमाडौं । पुर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा .बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको सफलतापुर्वक शल्यक्रिया भएको छ । वीर अस्पतालमा आज बिहान डा.सुबोध अधिकारी नेतृत्वको टोलीले डा.भट्टराईको शल्यक्रिया गरेकोे हो ।
शल्यक्रिया सफल भएको नेता भट्टराईकी छोरी मानुषी यमी भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । यसअघि क्यान्सरको शंका भएपछि डा भट्टराईले भारतको दिल्लीमा परीक्षण गराएका थिए । बायोप्सी, पेट सिटिस्क्यान सहितका परीक्षणपछि त्यहाँका चिकित्सकहरुल क्यान्सर नभएको बताएका थिए ।
सम्बन्धित









चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे
पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
प्रतिक्रिया