नयाँ सरकार माग गर्दै लुम्बिनीका ४२ सांसदले प्रदेश प्रमुखलाई दिए निवेदन (पत्रसहित)
मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी (सोनाम) को दावी
मेरोन्यूज
२०७८ वैशाख १९ गते १६:२५
वुटलव । लुम्बिनीमा राजनीतिक संकट गहिरिँदै गएका बेला प्रदेश प्रमुखलाई नयाँ सरकार गठनको मागसहित लुम्बिनीका विपक्षी गठबन्धनका ४२ जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाएका छन् । मुख्यमन्त्री शंकर पोखरेललाई बहुमत दलको नेताका रुपमा पुनः नियुक्ति गरेपछि विपक्षी गठबन्धनका नेताहरुले विश्वास छैन भन्दै अर्काे पत्र बुझाएका हुन् ।
उनीहरुले धारा १६८ (२) बमोजिम माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न पत्रसहित निवेदन दिएका हुन् ।
हेर्नुहोस पत्रसहित



सम्बन्धित

















बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको प्रतिवेदन
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया