कूल परीक्षणको ४३ प्रतिशतमा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ वैशाख १९ गते १७:०३

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार २११ जनामा कोरोना पुष्टि भएको छ । परीक्षण भएकामध्ये ४२.९९ अर्थात ४३ प्रतिशतमा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर र ६२३ एन्टिजेन्ट परीक्षण गरिएको छ । जसमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ हजार १३७ जनामा कोरोना पुष्टि भएको छ भने एन्टिजेन्ट परीक्षणबाट ७४ जनामा कोरोना पुष्टि भएको छ ।
यो तथ्यांक नेपालमा कोरोना देखिएको हालसम्मकै उच्च हो ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया