पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ वैशाख १९ गते १७:५७

काठमाडौँ । पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो दम्पतीलाई नै कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।
उनले आइतबार गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । उनले अहिले निवासमै आराम गरिरहेको समेत जानकारी दिए ।

सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया