भारतमा पछिल्लो २४ घण्टामा करिब ४ लाखमा कोरोना संक्रमण, ३ हजार ६८९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ९२ हजार ४८८ जना कोरोना संक्रमित भेटिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ९२ हजार ४८८ जनामा कोरोना संक्रमण देखिएको छ भने सोही अवधिमा ३ हजार ६८९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख १५ हजार ५४२ पुगेको छ ।
भारतमा हालसम्म १ करोड ९५ लाख ५७ हजार ४५७ जनामा कोरोना संक्रमण भइसकेको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरसँगै
भारतमा संक्रमितको उपचारका लागि आईसीयू, भेन्टिलेटर तथा बेडको अभाव हुँदै आएको छ ।
उपचारका लागि अक्जिनको अभाज दिल्लीमा नै देखिन थालेको छ । अक्सिजन अभावमा दिल्लीमा नै कोरोना संक्रमितको मृत्यु हुन थालेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
संक्रमितको मृत्यु दर उच्च हुँदा शव जलाउन घाट र दाउराको समेत अभाव हुँदै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
















लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया