घरमा रहेका अक्सिजन फिर्ता गरेर संक्रमितको ज्यान बचाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले सर्वसाधरणहरुलाई अक्सिजन सिलिण्डर होल्ड गरेर नराख्न आग्रह गरेको छ । अक्सिजनको सहज आपुर्ति तथा व्यवस्थापन हुने भन्दै अहिले होल्ड गरेर राखिएका अक्सिजन सिलिण्डर सरकारलाई उपलब्ध गराएर विरामीको ज्यान बचाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले कोरोनाका जटिल बिरामीहरुलाई अक्सिजन व्यवस्थापनका गरी अस्पतालहरुलाई तयारी अवस्थामा रहन समेत आग्रह गरेको छ ।
“तपाईंले घरमा होल्ड गरेर राखेको अक्सिजन सिलिण्डरले आज कसैको ज्यान जोगाउन सक्छ, त्यसैले अनावश्यक रुपमा अक्सिजन सिलिण्डरको भण्डार नगरौं,” मन्त्रालयले भनेको छ, “सरकारले अक्सिजनको अभाव हुन नदिन आवश्यक प्रबन्ध गरिसकेको छ । अभाव नहुने गरी थप सिलिण्डरको व्यवस्था गरिसकेको छ ।”
पछिल्लो समय कोरोना संक्रमण देखिए अस्पताल पुग्ने ९० प्रतिशतमा अक्सिजन आवश्यक परेको चिकित्सकहरु बताउँछन् ।

















हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्दै फोरजीमा रूपान्तरण सुरु गर्ने
ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
प्रतिक्रिया