कोरोनाका कारण १२ औँ जनगणना स्थगित
मेरोन्यूज
२०७८ वैशाख २० गते ११:३३

काठमाडौं । शुरू हुन लागेको १२ औँ जनगणनाको पहिलो चरणको गणना तत्कालका लागि स्थगित हुने भएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले सुरु गर्न लागेको १२ औँ जनगणनालाई मन्त्रिपरिषदको निर्णयबाट स्थगित गरिएको हो ।
कोभिडको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिएसँगै मन्त्रिपरिषदको निर्णयबाट जनगणना अगाडि नबढाउने निर्णय गरिएको हो । यही वैशाख २६ बाट जनगणना शुरू गर्न लागिएको थियो ।
सम्बन्धित
















पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द
आज लाग्दैछ दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण
सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया