इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मेरोन्यूज
२०८२ फागुन १६ गते १७:५५

रूसले अमेरिका र इजरायलसँग इरानमाथि जारी आक्रमण तत्काल रोक्न आग्रह गरेको छ ।
रूसको विदेश मन्त्रालयले वक्तव्य जारी गरेर दुवै देशसँग इरानमाथिको आक्रमण तत्काल रोक्न आग्रह गरेको हो ।
उसले स्थिति राजनीतिक तथा कूटनीतिक समाधानको मार्गमा फर्किन आवश्यक भएको पनि बताएको छ ।
वक्तव्यमा अन्तर्राष्ट्रिय समुदायले थप अस्थिरता निम्त्याउने जिम्मेवारीहीन कार्यहरूको वस्तुनिष्ठ मूल्याङ्कन छिटो प्रस्तुत गर्नुपर्ने उल्लेख गरिएको छ ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया