सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनीका दुई सांसद फर्किए एमालेमै (वक्तब्यसहित)
मेरोन्यूज
२०७८ वैशाख २० गते १२:२७
काठमाडौं । लुम्बिनी प्रदेशका दुई सांसद मुख्यमन्त्री शंकर पोखरेललाई नै समर्थन गदै एमालेमै फर्किएका छन् । सूर्य चिन्हबाट चुनाव जितेका दुईजना स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै फर्किएको वक्तब्य जारी गरेका छन् ।
कपिलबस्तु २ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले आज विहान विज्ञप्ति जारी गदैं आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहने वताएका छन् ।
यस अगाडी हिजो मात्रै दुवै सांसदले विपक्षी गठवन्धनमा सहभागी भएर माओवादी केन्द्रका नेता कुलप्रसाद केसी सोनामलाई मुख्यमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

सम्बन्धित

















एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
नेपाल–प्रज्ञा प्रतिष्ठानका ११ प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीन वटै तहका सरकारले बजेट छुट्याउनुपर्ने
एनआइसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया