प्रतिनिधि सभाको बैठकमा उपस्थित हुन संसद सचिवालयको सूचना
मेरोन्यूज
२०७८ वैशाख २० गते १५:३०

काठमाडौँ । संघीय संसद सचिवालयले प्रतिनिधिसभाको बैशाख २७ गते बस्ने बैठकमा सहभागी हुन प्रतिनिधि सभाका सदस्यहरुलाई अनुरोध गरेको छ ।
संघीय संसद प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सोमबार अधिवेशन आह्वानसम्बन्धी सूचना जारी गर्दै बैशाख २७ गते १ बजे बैठकमा सहभागी हुन आग्रह गरेका हुन् ।
उक्त सूचनामा प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम प्रतिनिधि सभामा विश्वासको मत लिन चाहेकाले सोही प्रयोजनका लागि राष्ट्पति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम आह्वान गरेको बैठकमा उपस्थित हुन सांसदहरुलाई सूचित गराइएको छ ।

सम्बन्धित









तरकीकाे मूल्य : आज गोलभेँडा प्रतिकिलो रु १००,गाजर रु १२५
दार्चुलामा भूकम्पकाे धक्का
भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया