देशभर ४६ जिल्लामा निषेधाज्ञा लागू, कुन जिल्लामा कहिलेसम्म ? (सूचीसहित)
मेरोन्यूज
२०७८ वैशाख २१ गते १५:३७

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर बढ्दै गएपछि ४६ जिल्लामा निषेधाज्ञा लागू भएको छ । गृह मन्त्रलयका अनुसार देशभर ४६ जिल्लामा निषेधाज्ञा लागू भएको हो ।
सरकारले शहरी क्षेत्रमा पाँच सय र ग्रामीण क्षेत्रमा दुई सय सक्रिय संक्रमित भए स्थानीय तह तथा प्रशासनले निषेधाज्ञा लगाउन सक्ने गरी अधिकार प्रत्यायोजन गरेको थियो । सोही अधिकारको प्रयोग गर्दै जिल्ला प्रशासन कार्यालय जिल्ला संकट व्यवस्थापन केन्द्रका सिफारिसमा निषेधाज्ञा लगाउँदै आएका छन् ।
सम्बन्धित
















इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
प्रतिक्रिया