मुख्यमन्त्री पोरखेलद्वारा १० सदस्यीय मन्त्रिमण्डल पुनःगठन
मेरोन्यूज
२०७८ वैशाख २१ गते २१:३५

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोरखेलले मन्त्रिपरिषद् पुनःगठन गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री पोखरेलको सिफारिशमा १० सदस्यीय मन्त्रिमण्डल पुनःगठन गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
पोरखेलले आर्थिक मामिला तथा योजना मन्त्रीमा वैजनाथ चौधरीलाई नियुक्त गरेका छन् ।
ग्रामीण तथा शहरी विकास मन्त्रीमा हरिप्रसाद रिजाल, आन्तरिक मामिला तथा कानून मन्त्रीमा चेतनारायण आचार्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भोजप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रीमा सन्तोषकुमार पाण्डेय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा धर्मबहादुर लाल श्रीवास्तव र उद्योग, वन तथा वातावरण मन्त्रीमा कल्पना पाण्डे नियुक्त भएको छ । यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मा रायमाझी नियुक्त भएकी छिन् ।

सम्बन्धित
















कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय
बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप
किम्बु बिरुवाको माग बढ्दो
केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
प्रतिक्रिया