सांसदहरूको कोरोना परीक्षण गर्न स्वाब संकलन सुरु
मेरोन्यूज
२०७८ वैशाख २२ गते १२:००

काठमाडौँ । सांसदहरूको कोरोना भाइरस (कोभिड–१९)को परीक्षणका लागि स्वाब संकलन सुरू भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान १० देखि बेलुका ५ बजेसम्म दुई दिन स्वाब संकलन हुने संसद सचिवालयले जनाएको छ ।
स्वाब परीक्षणका लागि सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरू, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरूको समेत नमुना संकलन गरिने भएको हो ।
यसैगरि, भोलि कर्मचारी, मर्यादापालक, संसदीय मामिला पत्रकार, स्वकीय सचिवालयका कर्मचारीलगायतको स्वाब संकलन गरिने संसद सचिवालयले जनाएको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया