गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई कोरोना पुष्टि
मेरोन्यूज
२०७८ वैशाख २२ गते १३:१४

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । उनको स्वाब एन्टिजोन प्राणालीमार्फत परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । उनको मंगलबार एन्टिजेन्ट परीक्षण गरिएको हो ।
मुख्यमन्त्री गुरुङको पिसिआर परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको छ । उनले सामान्य ज्वरोसहित टाउको दुख्ने समस्या देखिएपछि कोरोना परीक्षण गराएका थिए ।
सम्बन्धित
















इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
प्रतिक्रिया