निषेधाज्ञामा यस्तो देखियो वसन्तपुर… (फोटो फिचर)
मेरोन्यूज
२०७८ वैशाख २२ गते १८:१९

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि सरकारले अत्यावश्यकबाहेक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि बढाउँदै मानिसहरूलाई घरबाहिर ननिस्किन आदेश गरेको छ । तर, बुधबार काठमाडौँको वसन्तपुरमा भने फरक दृश्य देखिएको छ । वसन्तपुरमा मानिसहरूको चहलपहल अत्यधिक रहेको छ ।








सम्बन्धित
















आज आइतबार कस्तो रहला तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल
अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया