लुम्बिनीमा पाेखरेललाई हटाएर केसीलाई मुख्यमन्त्री नियुक्त गर्न चार दलकाे माग
मेरोन्यूज
२०७८ वैशाख २३ गते १९:०५
काठमाडाैं । लुम्बिनी प्रदेशसभामा रहेका मुख्य चार दलले अल्पमतमा रहेका व्यक्तिलाई मुख्यमन्त्रीमा नियुक्त गरिनु असंवैधानिक रहेकाे ठहर गर्दै कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमाेर्चाले बिहीबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्री शंकर पाेखरेललाई राजीनामा दिन माग गरेका हुन् । उनीहरूले तत्काल प्रदेश सभाको विशेष अधिवेशन बोलाउन पनि माग गरेका छन् ।


सम्बन्धित

















कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
झापामा ८ महिनामा ७ सय १७ घरेलु तथा साना उद्योग थपिए
नुुवाकोटमा सिकारीले हानेको गोली लाग्दा एक महिला गम्भीर घाइते
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया